अमेरिकामा जर्जिया बाट डेमोक्रेटिक विजयी भए आप्रवासीहरुलाई यस्तो हुनेछ फाइदा
काठमाडौँ – जर्जियाबाट सिनेटमा डेमोक्रेटिक उम्मेदबार राफल वार्नक विजयी भएका छन् । अब उनी जर्जियाबाट सिनेटमा प्रतिनिधित्व गर्ने पहिलो अश्वेत अमेरिकन भएका छन् ।९८ प्रतिशत मतगणना हुँदा वार्नकले २२ लाख २७ हजार २ सय ९६ मत ल्याएका छन् । रिपब्लिकन उम्मेदबार केली लोफ्लरले २१ लख ७३ हजार ८ सय ६६ मत ल्याएकी छिन् ।जर्जियाबाट सन्...