ओमानका स्वास्थ्य मन्त्रीले लगाए कोरोनाविरूद्धको पहिलो खोप
दोहा– फाइजर र बायोएनटेक कम्पनीले निर्माण गरेको कोरोनाविरूद्धको खोप (भ्याक्सिन) ओमानमा पनि सुरु भएको छ । खोप सुरु भएसँगै ओमानका स्वास्थ्य मन्त्री डा. अहमद बिन मोहम्मद अल-सैदीले कोरोनाविरूद्धको पहिलो खोप लगाएका छन् । पहिलो चरणमा फ्रन्टलाइन काम गर्नेहरु, दीर्घकालीन रोग भएका व्यक्तिहरू, वृद्ध, मधुमेह रोग, दीर्घकालीन फोक्सोको रोग भएका व्यक्तिहरूलाई खोप दिइनेछ । ओमानको स्वास्थ्य...