म्यानमारमा भएको सैनिक ‘कू’ को अमेरिकाद्वारा विरोध
काठमाडौं – म्यानमारमा सेनाले सरकार सञ्जालन आफ्नो हातमा लिएपछि अमेरिकालगायतका देशले विरोध गरेका छन्। सोमबार बिहान प्रजातन्त्रवादी नेतृ आङ सान सुकी, राष्ट्रपति विन मिन्टलगायत नेतालाई नियन्त्रणमा लिएपछि अमेरिका, अस्ट्रेलिया र अन्य मुलुकले विज्ञप्ति जारी गर्दै म्यानमारको पछिल्लो अवस्थाप्रति चिन्ता प्रकट गर्दै सेनालाई कानुनी शासनको सम्मान गर्न आग्रह गरेका छन्। वासिङ्टनमा ह्वाइट हाउसकी प्रवक्ता जेनसाकीले एक वक्तव्य...