इरानी कूटनीतिज्ञलाई बेल्जियमको अदालतदले सुनायाे २० वर्ष कैदकाे फैसला
बेल्जियम– बेल्जियमकाे एक अदालतले फ्रान्समा सन् २०१८ मा हजारौँ निर्वासित इरानीहरूको एउटा र्यालीमा बम विस्फोट गराउने षड्यन्त्र गरेको अभियोगमा इरानी कूटनीतिज्ञलाई २० वर्षको जेलसजाय हुने फैसला सुनाएको छ। भिएनामा रहेका बेला कूटनीतिज्ञ असादोल्लाह असादीले इरानी सत्तालाई सघाएको अदालतले ठहर गरेको हाे। प्रहरीका अनुसार बेल्जियमको एक दम्पतीलाई असादीले विस्फोटक पदार्थ भएको एउटा प्याकेट दिएका थिए। तर...