अमेरिकाले गर्याे इरान समर्थित विद्रोहीलक्षित हवाई आक्रमण
काठमाडौं– अमेरिकाले इराक र सिरियामा रहेका इरान समर्थित विद्रोहीलक्षित हवाई आक्रमण सुरु गरेको अमेरिकी रक्षा मन्त्रालयलाई उद्धत गर्दै बिबिसीले उल्लेख गरेको छ। अमेरिकी फौजमाथि विद्रोहीको ड्रोन हमलाको प्रत्युत्तरमा सञ्चालनमा रहेका र हतियार केन्द्रहरूमा हमला गरिएको पेन्टागनको विज्ञप्तिमा उल्लेख छ। बाइडनले राष्ट्रपति बनेयता इरान समर्थित विद्रोहीमाथि आक्रमण गर्न स्वीकृति दिएको यो दोस्रो पटक हो। इरानमा रहेका अमेरिकी सेनामाथि...