April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

सुनको मूल्यमा सामान्य गिरावट

2K

काठमाडौं-बिहीबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको छ। बुधबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। बिहीबारका लागि छापावाल सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

त्यस्तै चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ। बिहीबारका लागि १३ सय रुपैयाँ प्रतितोला तोकिएको चाँदी बुधबार १३ सय ५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement