क्यासिनो सञ्चालनमा थप कडाइ गर्ने तयारी, २६ क्यासिनोमा सरकारको आँखा
काठमाडौं । नेपालमा संचालित क्यासिनोहरु फेरी सरकारको निगरानीमा परेका छन् । सरकारले क्यासिनो सञ्चालनलाई थप कडाइ गर्ने नीति लिएको छ । सरकारले एउटै इजाजतबाट एकभन्दा बढी क्यासिनो चलाउन प्रतिबन्ध लगाउन हाल विद्यमान क्यासिनो सञ्चालनसम्बन्धी ऐन संशोधन प्रक्रिया अघि बढाएको छ । एक वर्षभित्रै लागू हुनेगरी सरकारले पर्यटन ऐन २०३५ संशोधनअन्तर्गत यो विधेयक प्रतिनिधिसभामा दर्ता गराएको...