स्वास्थ्य निर्देशनालय अस्पतालमा कर्मचारी माग (पुरा पढ्नुहोस)
काठमाडौँ – स्वास्थ्य निर्देशनालय अस्पतालले विभिन्न पदको लागि दक्ष, सक्षम तथा अनुभव भएका केहि कर्मचारीको माग गरेको छ । धनकुटा स्थित उक्त अस्पतालले एनेस्थेटिक सहायकमा सहायक पाँचौ तहमा १ जना, फार्मेसी सहायक , सहायक पाँचौ तहमा १ जना कर्मचारीको आवश्यकता रहेको जनाएको छ । उक्त अस्पतालका अनुसार योग्य व्यक्तिले सम्पूर्ण योग्यताका प्रमाणपत्र सहित सूचना प्रकाशित...