पोलिटेक्निक इन्स्टिच्युटले माग्यो कर्मचारी
काठमाडौँ – रामेछाम पोलिटेक्निक इन्स्टिच्युटले करार सेवामा दक्ष, सक्षम तथा अनुभव भएका केहि कर्मचारीहरुको माग गरेको छ । रामेछाप मन्थली स्थित उक्त इन्स्टिच्युटले कृषि प्रशिक्षक (अधिकृृत स्तर तृतीय प्रा.) मा २, कृषि प्रशिक्षक (अधिकृत स्तर तृतीय प्रा.) मा २, कृषि सहायक प्रशिक्षक (सहायक स्तर प्रथम प्रा.) मा २, प्रशासकीय सहायक (सहायक स्तर प्रथम प्र.) मा...