July 19, 2024, Friday
२०८१ श्रावण ५
1:37:26 pm

स्वास्थ्य निर्देशनालय अस्पतालमा कर्मचारी माग (पुरा पढ्नुहोस)

5.7K

काठमाडौँ – स्वास्थ्य निर्देशनालय अस्पतालले विभिन्न पदको लागि दक्ष, सक्षम तथा अनुभव भएका केहि कर्मचारीको माग गरेको छ ।

धनकुटा स्थित उक्त अस्पतालले एनेस्थेटिक सहायकमा सहायक पाँचौ तहमा १ जना, फार्मेसी सहायक , सहायक पाँचौ तहमा १ जना कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।

उक्त अस्पतालका अनुसार योग्य व्यक्तिले सम्पूर्ण योग्यताका प्रमाणपत्र सहित सूचना प्रकाशित मितिले १५ दिनभित्र जिल्ला अस्पताल धनकुटामा दरखास्त पेश गर्नुपर्ने छ ।

Advertisement

थप जानकारीका लागि जिल्ला अस्पताल, धनकुटाको वेबसाइट dhankutahospital.pl.gov.np  मा हेर्नुपर्ने सूचना दिएको छ ।