ललितपुरको इमाडोलबाट पाँच बर्षीय छोरासहति महिला बेपत्ता
ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका–३ इमाडोलमा बस्दै आएकी इलामकी एक महिला पाँच बर्षीय छोरासहित वेपत्ता भएकी छिन् । इलामको देउमाइ नगरपालिका–६ स्थायी घर र इलामकै माइजोगमाइ–६ माइत भएकी ४० वर्षीया निर्मला(निरु) ढकाल सुवेदी चैत्र २३ गतेदेखि बेपत्ता भएको भाई संजिव ढकालले जानकारी दिए । निर्मलासँगै पाँच बर्षीय छोरा चेन्ज सुवेदी पनि सँगै वेपत्ता छन् ।...