गरिब नेपालीलाई धनी बनाउन वित्तिय सेवालाई प्रभावकारी बनाउनु जरुरी: अनिल केशरी शाह
काठमाडौं । बैंकर्स अनिल केशरी शाहले सहकारी संस्थाहरुको नेतृत्वकर्ताले सोच परिवर्तन, जनशक्ति व्यवस्थापन र प्रविधिलाई आत्मसाथ गर्न सुझाव दिएका छन् । जनशक्ति संस्थाको मुटु भएकाले त्यसमा लगानी गर्न र परिवर्तनका लागि नेटवर्क विस्तारमा ध्यान दिनुपर्ने उनको भनाइ थियो । काठमाडौंमा शुरु भएको तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनको तेस्रो दिन शनिबार ‘विश्वमा बदलिंदो कार्य वातावरणः संस्थागत सफलताको...