उपराष्ट्रपति पदमा अष्टलक्ष्मी र रामसहाय प्रसादको उम्मेदवारी दर्ता
काठमाडौं । उपराष्ट्र पदमा दुई जनाको उम्मेदवारी परेको छ । उपराष्ट्रपति पदका लागि शनिबार निर्वाचन आयोगले उम्मेदवारी दर्ताको समय दिएको थियो । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गरेकी छिन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय नयाँबानेश्वर पुगे नेतृ शाक्यले उम्मेदवारी दर्ता गरेकी हुन् । एमालेले शाक्यलाई नै उपराष्ट्रपतिको...