ठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुक्तानी
काठमाडौं । दि गोर्खा इन्जिनियरिङ्ग एण्ड सर्भिसेज इन्टरनेशनल प्रा।ली ले निर्माण सम्पन्न भएको लामो समयसम्म भुत्तानी नपाएको भन्दै नेपाल सरकारको ध्यानाकार्षण गराएको छ । कम्पनीका कार्यकारी अध्यक्ष वसन्तबहादुर भुजेलले बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी आफूले २०५२ सालमा सम्झौता भएको लमजुङ्ग जिल्लाको डुम्रवेशी शहर सडक तथा पुल निर्माणको भुक्तानी अहिलेसम्म नपाएको बताएका हुन् ।...