प्रधानमन्त्री ओलीसँग भारतीय सेना प्रमुख द्विवेदीको भेट
काठमाडौं । भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । नेपाल भ्रमणमा रहेका उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंंहदरबारमा प्रधानमन्त्रीसँग भेट गरेका हुन् । भेटमा प्रधानमन्त्री ओलीले नेपाल र भारतका सेनापतिबीच मानार्थ महारथीको आदानप्रदानको मौलिक परम्पराको निरन्तरता भएकामा खुसी व्यक्त गरेका थिए । उनले दुई मुलुकबीचको सहकार्य र सम्बन्धलाई थप...