आइपीएलः सबै भन्दा कम म्याचमा धेरै विकेट लिने किर्तिमान रबाडाको नाममा
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल)मा सबै भन्दा कम म्याचमा धेरै विकेट लिने किर्तिमान कागिसो रबाडाको नाममा दर्ता भएको छ । दक्षिण अफ्रिकाका दाँया हातका बलर रबाडा आइपीएलको चालु सिजन दिल्ली क्यापिटल्सबाट खेलिरहेका छन् । शनिबार चेन्नईविरुद्धको खेलमा उनले १ विकेट लिएका थिए । सोसँगै आइपीएल करियरमा उनको ५० विकेट पनि पुरा भएको थियो । उक्त...