जोहोरबारुको गलाङपातामा हरिरायाको अवसरमा खुल्ला भलिबल प्रतियोगिता आयोजना
मलेसिया । मलेसियाको जोहोरबारुस्थीत किरात याक्थुङ चुम्लुङ र किरात राई यायोख्खा जोहोर मलेसियाले मुस्लिमहरुको महान चाड हरिरायाको अवसरमा खुल्ला भलिबल प्रतियोगिता आयोजना गरेको छ । भलिबल प्रतियोगिता जोहोरबारुको गलाङपातामा आयोजना भएको थियो । किरात याक्थुङ चुम्लुङ खेलकुद विभाग प्रमुख तिलरानी लिम्बू (रूपा)को प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा गैरआवासीय नेपाली संस्था (एनआरएन) जोहोरका अध्यक्ष हरि बस्नेत, आयोजक...