नेपाल जिम्बावेमा हुने विश्वकप छनोटमा छानियो
काठमाडौं । नेपाल जिम्बावेमा हुने विश्वकप एक दिवसीय छनोट क्रिकेटमा छानिएको छ । आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय क्रिकेट श्रृंखला अन्तर्गत अन्तिम खेलमा कीर्तिपुर मैदानमा डक वर्थ लेविस नियमअनुसार ९ रनले पराजित गर्दै नेपाल शीर्ष तीनमा रहँदै सिधै विश्वकप छनोट खेल्न पाएको हो । डकवर्थ लेविस नियमअनुसार ४४ ओभरमा नेपालले २६० रन बनाए...