ब्यानरमा प्रदेशको नाम नलेखेको भन्दै स्पष्टीकरण तथा खाता रोक्का
विराटनगर । कार्यक्रमको फ्लेक्स ब्यानरमा प्रदेशको नाम नलेखेको भन्दै प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेलाई कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयले स्पष्टीकरण सोधेको छ । झापाको दमकमा बोर्डले आयोजना गरेको भलिबल प्रतियोगिताको ब्यानरमा प्रदेशको नाम नलेखेको भन्दै मन्त्रालयले सात दिने स्पष्टीकरण सोधेको हो । प्रदेश खेलकुद विकास बोर्डले वैशाख १४ गतेदेखि १६ गतेसम्म दमकमा...