मुम्बईलाई पाचौँ पटक आईपीएल क्रिकेटको उपाधि
एजेन्सी- मुम्बई इण्डियन्सले पाँचौँ पटक आईपीएल टी-ट्वान्टी क्रिकेटको उपाधि जितेको छ । दुबईमा मंगलबार राति भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बई पाँचौँ पटक च्याम्पियन बनेको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ५७ रनको लक्ष्य मुम्बईले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । मुम्बईको जितमा कप्तान...