कतार रोजगारी ठगी प्रकरणमा पनि खुश्बुको नाम जोडियो
काठमाडौं- खुश्बु ओली एकताका निकै सुनिएको नाम हो । खासगरी गुण्डा नाइके चरीको इन्काउन्टर वरीपरी उनि पनि मिडियामा छाएकी थिइन् । खुश्बु ओली मोडलिङबाट छाएकी हुन् । कुनै बेला मिस टिन बनेकी उनी सुन्दरताका कारण चर्चामा आइन् । तर, उनको कतिपय भूमिका विवादास्पद बन्यो । पछिल्लो समय कतार प्रहरीमा जागिर लगाइदिने भन्दै आएको ठगी प्रकरणमा...