कोरोना संक्रमणबाट थप चारजनाको मृत्यु
काठमाडौं – कोरोना भाइरस संक्रमणबाट कपिलवस्तु, दाङ, गुल्मी र झापाका एक एक जनाको मृत्यु भएको छ। रुपन्देहीको बुटवलमा रहेको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा दुईजनाको मृत्यु भएको हो। जसमा दाङको तुलसीपुर उपमहानगरपालिका–५ का ५५ वर्षीया पुरुषको मंगलबार बिहान साढे ८ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए। उनी दाङको बेलझुण्डी...