नेचुरोपेथी दीर्घरोगीका लागि वरदान हुने मन्त्री श्रेष्ठको दाबी
काठमाडौं–सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले दीर्घरोगीका लागि नेचुरोपेथी अस्पताल वरदान भएको बताएका छन्। वसुन्धारास्थित काठमाडौं नेचुरोपेथी अस्पतालको प्रथम वार्षिकोत्सव तथा रक्तदान कार्यक्रममा बोल्दै श्रेष्ठले प्राकृतिक चिकित्सा पद्दति (नेचुरोपेथी) दीर्घरोगीका लागि वरदानझैं रहेको बताए। निरोगी र रोगी दुवैका लागि नेचुरोपेथी उपयोगी रहेको उनको भनाइ थियो। नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री इन्द्रबहादुर गुरुङले नेचुरोपेथी उपचार गराएकै कारण आफू...