दोलखामा जिप दुर्घटना चालकको मृत्यु
दोलखा – जिल्लाको बिगु गाउँपालिका-५ चिलङ्खामा आज बिहान बोलेरो गाडी (जिप) दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा गौरीशङ्कर गाउँपालिका –८ खारेका २४ वर्षीय सुविन तामाङको मृत्यु भएको हो। बिहान करिब ६ बजे चिलंखा थाक्रेबाट सिंगटी बजार जाने क्रममा वा२०च ४३७३ नम्बरको गाडी लाइसेप भन्ने ठाउँमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। गाडीमा सवार चालक...