महासंघ पदाधिकारीसँग प्रधानमन्त्रीले भने–अध्यक्षमा प्रत्यक्ष निर्वाचन गर्नुस्
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीलाई अध्यक्ष पदको निर्वाचन प्रत्यक्ष प्रणालीबाट गर्न सुझाव दिएका छन्। महासंघका नवनिर्वाचित पदाधिकारीसँग बुधबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा ओलीले यस्तो सुझाव दिएका हुन् । ओलीले ३ वर्षसम्म वरिष्ठ उपाध्यक्ष हुँदा नराम्रो काम गरे पनि स्वतः अध्यक्ष हुने व्यवस्थाका कारण नराम्रो व्यक्ति महासंघको नेतृत्वमा पुग्ने...