नेपाल निर्माण व्यवसायी महासंघको २३औं साधारण सभा प्रधानमन्त्री देउवाले उदघाटन गर्ने
काठमाडमौं । नेपाल निर्माण व्यवसायी महासंघको २३औं साधारण सभा प्रधानमन्त्री शेरबहादुर देउवाले उदघाटन गर्ने भएका छन् । अधिवेशन फागुन २७, २८ र २९ गते राजधानीमा हुन लागको हो । महासंघले बुधवार राजधानीमा गरेको पत्रकार सम्मेलनमा साधारण सभा तथा अधिवेशनमा करिब एक हजार दुई सय प्रतिनिधि र त्यही संख्यामा पर्यवेक्षकको सहभागिता रहने जनाएको छ । अधिवेशनले...