मलेसियाबाट एकै दिन आयो १२ जनाको शव, बाबुरामले भने- ‘कसरी आँशु थामिन्थ्यो र !’
काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपालीहरुको शव दिनहुँ जस्तो नेपाल आइरहेकै हुन्छ । यसबीच आज (आइतवार) पनि एकै दिन मलेसियाबाट १२ जना नेपालीको शव त्रिभुव अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ । सधै विमानस्थल हुँदै विदेश जाने नेता उक्त शव बुझ्ने प्रक्रियामा कमैमात्र पुग्ने गरेका छन् । आज जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष तथा पूर्व...