अहिलेसम्म ६९ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम, आजदेखि ६ जिल्लामा विस्तार हुने
इलाम : आज पाँचौं स्वास्थ्य बीमा दिवस विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकारले नागरिकका स्वास्थ्य समस्याहरुलाई सहज रुपमा समाधान र स्वास्थ्यमा भएको आर्थिक जोखिम घटाउने उद्देश्यले २०७२ साल चैत २५ देखि स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको छ । यसकै सम्झनामा आज दिवस मनाउन लागिएको हो । अहिलेसम्म ६९ जिल्लामा बीमा कार्यक्रम सञ्चालनमा रहेको र आज ६...