आदिवासी साहित्यकारहरूको राष्ट्रिय भेला फागुन अन्तिममा हुने
१ फेब्रुअरी, लन्डन(यूके), ÷ सिमान्तकृत समुदायका सर्जकहरूको कार्यनीति एवम् रणनीति तय गर्न आदिवासी जनजाति साहित्यकार महासङ्घ, नेपालले फागुनमा राष्ट्रिय भेला गर्ने भएको छ । आदिवासी जनजातिका मुद्दाहरूलाई थप उचाइमा पुर्याउनका लागि भन्दै महासङ्घले भेला आयोजना गर्न लागेको हो । आइतबार जुममार्फत बसेको पहिलो पूर्ण बैठकले फागुन २९ र चैत १ मा दुई दिने राष्ट्रिय भेला...