अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख २० हजार पुग्यो
काठमाडौँ- अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख २० हजार पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ३६३ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ४ लाख २० हजार २८५ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १ लाख ९३ हजार ७५८ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन...