काश्मिरमा तीनजना भाजपा नेताकाे गाेली हानी हत्या
काठमाडौं – भारतको जम्मू काश्मिरमा तीन जना भारतीय जनता पार्टीका नेताको हत्या भएको छ। दक्षिणी काश्मीरको कुलगाममा गएराति गोली हानेर भाजपाका नेता फिदा हुसैनसहित ३ जनाको हत्या गरिएको हो। मृतक हुसैन कुलगाम भाजपा युवा मोर्चाका महासचिव रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। उनीसँगै भाजपाका कार्यकर्ता उमर रशीद बेग र अब्देर रशीद बेगको पनि हत्या भएको...