विहार निर्वाचन : भाजपा अघि
नयाँ दिल्ली– भारतको विहारमा भएको निर्वाचनमा सत्तारुढ मुख्यमन्त्री नीतिश कुमारको पार्टी पछाडि परेको छ। सुरुवाती मत गणनामा भाजपाको समर्थन रहेको नीतिशको गठबन्धन अगाडि भएपनि पार्टीगत भोटमा भने पछाडि परेको हो। पार्टीगत भोटमा भारतीय जनता पार्टी एकल रुपमा अगाडि रहेको छ। भाजपा ७३ सिटमा अग्रता कायम गरिरहेको छ। राष्ट्रिय जनता दल ६८, जनता दल युनाइटेड ४७ र इन्डियन नेशनल कांग्रेस...