March 20, 2025, Thursday
२०८१ चैत्र ७
1:37:26 pm

जनवरी १६ देखि शुरु हुदै भारतमा कोरोना खोप अभियान

3.3K

नयाँदिल्ली–भारतमा यही जनवरी १६ देखि कोरोनाविरुद्धको खोप अभियान सुरु हुने भएको छ। खोप अभियान सुरु हुने मिति र खोपको प्राथमिकता शनिबार घोषणा गरिएको हो।

सबैभन्दा पहिला स्वास्थ्यकर्मी र फ्रन्टलाइनमा खटिएकाहरुलाई खोप दिइनेछ भने त्यसपछि ५० वर्षमाथिका र गम्भीर बिरामी रहेका ५० भन्दा कम उमेरका मानिसहरुलाई खोप लगाइनेछ । 

पहिलो चरणमा उच्च खतरामा परेका समूहका २७ करोड, १ करोड स्वास्थ्यकर्मी, २ करोड फ्रन्टलाइनमा खटिएका व्यक्तिहरुलाई खोप दिइने जनाइएको छ।

Advertisement