मनीषा कोइरालाको आत्मकथा ‘हिल्ड’ को नेपाली अनुवाद सार्वजनिक
अभिनेत्री मनीषा कोइरालाको आत्मकथा ‘हिल्ड’ को नेपाली अनुवाद ‘जिजीविषा : क्यान्सरले दिएको नयाँ जीवन’ सार्वजनिक भएको छ । अंग्रेजी संस्करण निकै रुचाइएपछि यसको नेपाली अनुवाद प्रकाशन गरिएको हो । फाइन प्रिन्टले प्रकाशन गरेको पुस्तकको नेपाली अनुवाद पत्रकार स्वरूप आचार्यले गरेका हुन् । ‘हिल्ड’ लाई भने मनीषा र नीलम कुमारले लेखेका थिए । क्यान्सरबाट निको हुन मनीषाले गरेको...