November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

प्रचण्डकी नातिनीको हामी कम्युनिस्ट पार्टी सार्वजनिक

2.7K

काठमाडौँ– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी स्मिता दाहालको नयाँ गीत सार्वजनिक भएको छ ।

स्मिताले वर्तमान राजनीतिक आन्दोलनलाई सहयोग पुग्ने गीत गाएकी छिन् ।

शनिबार सार्वजनिक ‘हामी कम्युनिस्ट पार्टी’ बोलको गीतमा स्मितासँगै नवीन खड्काको समेत आवाज छ । खड्काकै शब्द रहेको गीतमा एरेन्ज, लय तिलक वलीको छ ।

Advertisement

https://www.youtube.com/watch?v=iXWaDwhA_QM