बडिगार्डको सुरक्षा घेरामा पुष्प र साम्राज्ञी
दुई हप्तादेखि काठमाडौंमा छायांकन भइरहेको फिल्म ‘तिम्रो मेरो साथ’ को टिमले सुटिङ सेटमा अभिनेता पुष्प खड्का, अभिनेत्री साम्राज्ञी आरएल शाह र कलाकार सन्दिप क्षेत्रीलाई बडिगार्डको व्यवस्था गरेको छ । उनीहरुको लोकप्रियतालाई मध्यनजर गरेर फिल्मको आउटडोर छायांकन प्रभावित नहोस् भन्ने हेतुले बडिगार्डको व्यवस्था गरिएको निर्देशक रमेश एमके पौडेलले बताए । पुष्प, साम्राज्ञी र सन्दिपको युवापुस्तामाझ जबरजस्त फ्यान...