November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

९ औं अन्तर्राष्ट्रिय नारी दिवसमा नेपाली फिल्म ‘आमा’ र ‘कुमारी’ प्रदर्शन

२०७७ फाल्गुन २१

7.8K

काठमाडौँ – चलचित्र विकास बोर्ड तथा ब्रिटिश काउन्सिल नेपालको संयुक्त आयोजनामा पुरानो दुई नेपाली फिल्म ‘आमा’ तथा ‘कुमारी’ प्रदर्शन हुने भएका छन् ।

१ सय ९ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर बोर्डले  २४ फागुनमा ऐतिहासिक महत्व बोकेका दुई नेपाली फिल्म प्रदर्शन हुन लागेका हुन् ।

‘आमा’ विसं २०२० मा निर्माण भएको पहिलो नेपाली फिल्म हो, ‘कुमारी’ २०२७ मा निर्माण भएको पहिलो नेपाली रंगीन फिल्म हो ।

Advertisement

जसमा  अभिनेत्री भुवन चन्द, चैत्यदेवि सिंह, मिथिला शर्मा, गौरी मल्ल, रक्षा सिंह राणा, रेखा थापा, ऋचा शर्मा लगायतले महिलाको बिषयमा बोल्नेछन् ।