यसरी सुरु भएको थियो फोनमा हेल्लो भन्ने शब्द
काठमाडौं – फोनमा कुरा गर्दा सबैभन्दा पहिले बोलिने शब्द हो ‘हेल्लो’ । तर यो शब्दको शुरु कसले गर्याे र कसरी भयो भन्ने कुरा सायदै मानिसहरुलाई मात्र थाहा होला । अभिवादनका अन्य शब्दहरु भए पनि ‘हेल्लो’ शब्द नै किन टेलिफोनमा कुरा गर्दा प्रयोग गरिन्छ त ? हामी आज तपाईहरुलाई यस बारेमा जानकारी दिनेछौँ । ‘हेल्लो’ शव्दको...