एकैपटक १० बच्चा जन्माएर बिश्व रेकर्ड
काठमाडौँ – ७ महिना ७ दिन गर्व बोकेकी एक महिलाले १० शिशुलाई जन्म दिएर बिश्व रेकर्ड कायम गरेकी छन । मोरक्कोकी हालिमा सिसेको यसअघिको ९ बच्चाको रेकर्ड तोडेर उनले १० बच्चा जन्माएकी हुन । दक्षिण अफ्रिकाको पेटोरीयाको एक अस्पतालमा ३७ बर्षिया गोएसामे थामेरा सिथोलाले सोमबार सात छोरा र तीन छोरीलाई जन्म दिएकी थिइन । सिथोलाका...