April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

साहित्य विशेष शनिवार

2.9K

काठमाडौं । नेपाल मामिला डटकमले प्रत्येक शनिवार विशेष बनाउने उद्देश्यकासाथ ‘साहित्य विशेष शनिवार’ सुरु गरेको छ । ‘साहित्य विशेष शनिवार’को पहिलो शृङ्खला अन्तर्गत विभिन्न सर्जकहरुसँगको कुराकानी तथा सिर्जनाहरु प्रस्तुत गरिएको छ ।

पहिलो शृङ्खला अन्तर्गत तयार पारिएका सर्जकसँगको कुराकानी र सिर्जनाहरुः

कवि दिपा मेवाहाङ राईसँगको कुराकानी

Advertisement

साहित्यकार इक्साहाङ चेम्जोङको कविता ‘मेरो बन्दुक खै ?’

कवि जनक कार्कीद्धारा अनुवादित भारतीय निबन्ध ‘विकलांग श्रद्धाको समय’

साहित्यकार टीका आत्रेयको तीज विशेष कविता ‘दर खाने दिन’