संसद अधिवेशनका लागि आजै निवेदन दिन पार्टी नेतृत्वलाई गगनको आग्रह
काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले संसद अधिवेशनका लागि आजै निवेदन दिन पार्टी नेतृत्वलाई अनुरोध गरेका छन्। संविधानको धारा ९३ (३) अनुसार कांग्रेसले संसद्को माग गर्नुपर्ने उनले बताएका छन्। यसैगरी उपसभामुखको निर्वाचन नभएसम्म संवैधानिक परिषद् बैठक अस्वीकार गर्न र संसद् गतिविधि ठप्प पार्न आफ्नो पार्टीका सभापति र शीर्ष नेतालाई आग्रह गरेका छन्। सभापति देउवालाई ट्विट मेन्सन...