November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै

3.5K

काठमाडौं–नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ। प्रतिनिधिसभा विघटनको सन्दर्भमा पार्टीको धारणा तय गर्न बैठक बस्न लागेको हो।

पुस ७ गते बोलाइएको बैठक ४ दिन बसेर स्थगित भएको थियो। बैठकले आज आइतबारदेखि निरन्तरता पाउने भएको हो।

बैठकमा हालसम्म १५ केन्द्रीय सदस्यले धारणा राखिसकेका छन्। नेताहरुले बोल्ने क्रम आज पनि जारी रहनेछ । 

Advertisement