ट्रकको ठक्करबाट साईकल यात्रीको मृत्यु
विराटनगर । मोरङको बिराटनगर महानगरपालिका-१८ मा ट्रकको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । विहीबार साँझ ना. ४ ख २४८३ नम्बरको ट्रकले सोही दिशा तर्फ जादै गरेको साईकललाई ठक्कर दिँदा साईकल यात्री बिराटनगर-१८ का ६० बर्षीय श्याम साह घाईते भएका थिए । घाईते उनलाई उपचारको लागि बिराट नर्सिङहोम बिराटनगर लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको...