April 14, 2026, Tuesday
२०८३ बैशाख १
1:37:26 pm

कोशी ब्यारेजबाट सप्तकोशी नदीमा खस्यो बस

1.5K

विराटनगर । पूर्वपश्चिम राजमार्गको कोशी ब्यारेजबाट बस सप्तकोशी नदीमा खसेको छ ।

विराटनगरबाट सप्तरीतर्फ जाँदै गरेको बस बिहीबार साँझ करिब ६ बजेर ५ मिनेटमा कोशी ब्यारेजबाट नदीमा खसेको हो ।

mostbet

बस खसेको जानकारी पाएपछि घटनास्थलमा प्रहरी टोली खसिएको सुनसरी प्रहरीले जानकारी दिएको छ ।

Advertisement

यसबारे थप विवरण आइसकेको छैन ।