बसको ठक्करबाट मोटरसाईकलमा सवार एकजनाको मृत्यु
विराटनगर । झापाको बिर्तामोड नगरपालिका-५ स्थित पुर्व पश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाईकलमा सवार १ जनाको मृत्यु भएको छ । शनिबार साँझ बिर्तामोड प्रदेश १-०२-००२ ख ००३५ नम्बरको बसले प्रदेश १-०१-०१३ प ५७०० नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाईकलको पछाडि सवार रहेकी इलाम माई नगरपालिका-४ की ३० बर्षीया तुलसा पाँचकोटी घाईते भएकोमा तत्काल उपचारको लागी बिएण्डसी अस्पताल...