नेकपा एकीकृत समाजवादी महोत्तरीका अध्यक्षद्वारा पार्टी परित्याग
विराटनगर । नेकपा एकीकृत समाजवादी महोत्तरीका अध्यक्षले पार्टी परित्याग गरेका छन् । अध्यक्ष कौशिलाल यादवले बुधबार एक कार्यक्रममा पार्टी परित्याग गरेको घोषणा गर्दै एमाले प्रवेश गरेका हुन् । नेकपा एसका जिल्ला अध्यक्ष यादवसहित जिल्ला सचिव अरुण कुमार चौधरी, भंगहा नगरपालिकाका नगर कमिटी अध्यक्ष किशोरी सिंह लगायत नेता कार्यकर्ताहरूले पार्टी परित्यागको घोषणा गरेका छन् । महोत्तरीको...