April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

आईसीसी क्रिकेट विश्वकप: नेदरल्यान्डले नेपालाई दियो १३८ रनको लक्ष

1.4K

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग अन्तर्गतको खेलमा नेपालले नेदरल्याण्ड्सद्वारा १३८ रनको लक्ष्य पाएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्स ३९ ओभरमा १३७ रनमा अल आउट भएको हो ।


खेलमा कुशल भुर्तेलले ४ र ललित राजवंशीले २ विकेट लिए । यस्तै, सोमपाल कामी र रोहितकुमार पौडेलले  समान १ विकेट लिए । नेदरल्याण्ड्सका २ जना रन आउट भए ।

Advertisement