March 13, 2025, Thursday
२०८१ फाल्गुन २९
1:37:26 pm

आईसीसी यू १९ विश्वकप: अफगानिस्तानलाई पराजित गर्दै नेपाल सुपर सिक्समा प्रवेश

1.6K

काठमाडौं । आईसीसी यू १९ विश्वकप क्रिकेटमा अफगानिस्तानलाई पराजित गर्दै नेपाल सुपर सिक्समा प्रवेश गरेको छ। दक्षिण अफ्रिकाको इस्ट लण्डनमा शुक्रबार सम्पन्न समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १ विकेटले पराजित गरेको हो ।

अफगानिस्तानले दिएको १४६ रनको सामान्य लक्ष्य नेपालले कप्तान देव खनालको अर्धशतकको ४५ औं ओभरको चौथो बलमा ९ विकेटको क्षतिमा भेटाएको हो।

कप्तान देव खनालले ५८ रनको पारी खेले। उनले ८९ बलको सामना गर्दा ७ चौका प्रहार गरे।

Advertisement