April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

महिला टी–ट्वान्टी: नेपालले आज मलेसियासँग प्रतिस्पर्धा

1.8K

काठमाडौं । महिला टी–ट्वान्टी आई सिरिजमा नेपालले आज घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो पौने १२ बजे मलेसियाको बायोमास ओभलमा सुरु हुनेछ । 

मलेसियामा जारी चार देश सम्मिलित आइसीसी महिला टि–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अघि नेपाल, मलेसिया, हङकङ र कुवेतले चार देश सम्मिलित सिरिज खेलिरहेको छ ।

नेपालले मंगलबार भएको पहिलो खेलमा हङकङलाई पराजित गरेको थियो भने दोस्रो खेलमा कुवेतलाई पराजित गरेको थियो ।

Advertisement