June 22, 2024, Saturday
२०८१ असार ९
1:37:26 pm

महिला टि–ट्वान्टी आई सिरिजमा आज नेपाल कुवेतसँग खेल्दै

1.4K

काठमाडौं । चार देश सम्मिलित महिला टि–ट्वान्टी आई सिरिजमा नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दै छ । खेल नेपाली समय अनुसार मध्यान्ह पौने १२ बजेबाट  मलेसियाको बायोमास ओभलमा सुरु हुनेछ ।

आइसीसी महिला टि–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अघि नेपाल, मलेसिया, हङकङ र कुवेतले चार देश सम्मिलित सिरिज खेलिरहेको छ । 

नेपालले मंगलबार हङकङलाई ६ विकेटले पराजित गरेको थियो । 

Advertisement